प्रदेश ५ का सबैजसो स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी सवारीसाधनमा हुइँकिन्छन् । प्रमुख, उपप्रमुख, वडाध्यक्षसम्मले यो सुविधा पाएका छन् । व्यक्तिगत काममा गाडी दुरूपयोग हुन थालेपछि इन्धन खर्च ह्वात्तै बढेको छ ।
कतिपय जनप्रतिनिधिले त आवश्यकताभन्दा बढी इन्धन खर्च लिएर कार्यकर्ता रिझाउने कामसमेत गरिरहेका छन् ।
फाल्गुन २, २०७५

