कैलाली जिल्लाका ३ वटा जैविक मार्गका १० वटा सामुदायिक वन उपभोक्ता समुहमा सन २०१५—२०१६ मा सामुदायिक वन विकास मार्ग दर्शन २०६५ र सूचनाको हकको प्रयोगको अभ्यास भएको थियो ।
एक वर्षको अवधिमा वन उपभोक्ता, पदाधिकारी र सरोकारवालालाई तालिम, अन्तरक्रिया लगायत विभिन्न गतिविधि सञ्चालन गरेर सूचनाको हकको व्यवाहरिक रुपमा प्रयोग गरेको छ ।