By editor, 13 June, 2019

शंकरप्रसाद खनाल

बाँकेका ४ स्थानीय तहसँग मोबाइल एप

नेपालगन्ज : स्थानीय सरकार सूचना प्रविधिमैत्री बनेका छन्। सेवाग्राहीलाई सूचना प्रवाह गर्न स्थानीय सरकारले वेबसाइट र मोबाइल एप बनाएका छन्। अधिकांश वेबसाइट र मोबाइल एप अपडेटविहीन छन्।

बाँकेका ८ स्थानीय तहमध्ये नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा र बैजनाथ गाउँपालिकाले मात्रै मोबाइल एप बनाएका छन्। अरू तह मोबाइल एपको तयारीमा छन्। अधिकांशसँग वेबसाइट छ तर अपडेट भएका छैनन्।

By editor, 10 June, 2019

aaa

 नारायण अर्याल

जेठ २७, २०७६

काठमाडौं – भ्रष्टाचार नगर्ने र भ्रष्ट कर्मचारीप्रति निर्मम बन्ने छवी बनेको छ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवको तर मितव्ययी र पारदर्शी भनेर चिनिने मन्त्री यादवले मन्त्रालय र संस्थानका गाडीमा भने रजाइ गरेका छन् ।

By editor, 9 June, 2019

aaa

 रामचन्द्र भण्डारी/प्रेम चन्द

जेठ २१, २०७६

काठमाडौं – नेपाल मेडिसिटी अस्पताल सञ्चालनमा रहेको भवन र जग्गाधनी आश्विन्स मेडिकल कलेजका नाममा कानून मिचेर खरिद गरिएको जग्गाको हदबन्दी छूट दिन कानून नै संशोधन गरेको पाइएको छ ।

By editor, 9 June, 2019

 

सुशील पन्त

जेठ २३, २०७६

काठमाडौं – राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले परराष्ट्र मन्त्रालयले उपलब्ध गराएका २० वर्ष पुराना गाडी चढ्ने गरेको पाइएको छ । सार्क शिखर सम्मेलनका लागि खरिद गरिएका मर्सिडिज बुलेट प्रूफ गाडी राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले प्रयोग गरिरहेका छन् । 

By editor, 6 June, 2019

 रामचन्द्र भण्डारी / नारायण अर्याल

जेठ २२, २०७६

काठमाडौं –करीब १४ महिनाअघि सर्वोच्चका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले चढ्दै आएको रातो नम्बर प्लेटको बा१३च ६२३१ नम्बरको टोयटा गाडीको साँचो सर्वाेच्च अदालतका कर्मचारीले कब्जामा लिए ।

पूर्व प्रधानन्यायाधीशलाई गाडी सुविधा नहुने भन्दै कर्मचारीले साँचो कब्जामा लिए तर त्यो धेरै दिनसम्म टिकेन । श्रेष्ठले फेरि साँचो फिर्ता लिएर त्यही गाडी चढ्दै आएका छन् तर नियम पूर्व प्रधानन्यायाधीशले गाडी सुविधा नपाउने नै छ ।

By editor, 28 May, 2019

जेठ १४, २०७६

काठमाडौं – सरकारको प्रशासनिक केन्द्र सिंहदरबारमा सुशासन कायम होला भन्ने सबैको अपेक्षा हुन्छ तर सरकारी सवारीसाधन दुरुपयोगको सन्दर्भमा सिंहदरबारका सरकारी कर्मचारी छाडा देखिएका छन् ।

By editor, 26 May, 2019

 

सूचना मागमार्फत कामै नगरी भुक्तानी लिने ठेकेदारको विवरण र भुक्तानी विवरणको खुलासा भएपछि पश्चिमाञ्चल सडक डिभिजन कार्यालय सचते बनेको छ ।

सडकको पुलपुलेसा मर्मतका नाममा आउने बजेट, कर्मचारी र ठेकेदारको मिलेमतोमा दुरुपयोग हुने गरेको सूचना बाहिर आएपछि सडक डिभिजन कार्यालय अहिले काम पूरा नगरी भुक्तानी नगर्न सचेत भएको हो । यतिमात्र होइन, सडक साइडमा कोरिने सेतो पहेलो धार्का लेखन तथा पेन्टिङका लागि विनियोजित बजेट पनि कामै नगरी दुरुपयोग भएको तथ्य सूचनाबाट खुल्यो ।

By editor, 14 May, 2019

 

जाजरकोट जिल्ला उत्तरपूर्वी क्षेत्रमा पर्ने नलगाड नगरपालिका वडा नं. ११ मा रहेको साविकको रग्दा ९ चौखामा दुई हजार ५०० मिटर सडक निर्माणको योजना सञ्चालन भएको थियो ।

जिल्ला समन्वय समितिबाट सर्मी डोल्पा जोड्ने रिङरोड निर्माणका लागि आर्थिक वर्ष २०७४÷२०७५ मा चौखा बजारबाट रजिकसम्म सडक निर्माणका लागि उपभोक्ता समितिबाट सञ्चानका लागि काम शुरु गरिएको थियो ।

उपभोक्ता समितिसँग मिति २०७३ फाल्गुनमा सम्झौतामा दुई हजार पाँच सय मिटर बाटो खन्नुपर्ने सम्झैता भएको थियो भने जसको लागत स्टमेट २३ लाख रुपैयाँ रहेको थियो ।