By editor, 19 December, 2018

 

मकर श्रेष्ठ

पुस ४, २०७५  काठमाडौँ — संघीय संसद्का पदाधिकारी र सांसदले आफ्ना स्वकीय सचिव तथा सचिवालयका कर्मचारीको तलबभत्ता आफैंले बुझ्ने गरेको पाइएको छ । ऐनको व्यवस्थाविपरीत कर्मचारीको तलबभत्ता सबैभन्दा बढी बुझ्नेमा सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना छन् ।

By editor, 16 December, 2018

मकर श्रेष्ठ

राजधानीमा घर हुने सांसदले ‘घर छैन’ भनेर संसद् सचिवालयबाट महिनैपिच्छे भाडा लिइरहेका छन् । यस्तो सुविधा लिनेमा उद्योगी, व्यापारी र दलका चर्चित नेता छन् । मन्त्रीक्वार्टरमा बस्नेदेखि संसदीय समितिका सभापतिसम्मले यसरी रकम लिइरहेका छन् ।

काठमाडौँ — भीमसेनदास प्रधान काठमाडौं क्षेत्र ६ बाट निर्वाचित सांसद हुन् । उनी काठमाडौं महानगरपालिका–२७ का स्थायी बासिन्दा हुन् । २०७४ भदौ १९ मा रक्षामन्त्रीको हैसियतमा उनले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार काठमाडौंमा उनको सगोलमा घर छ ।

By editor, 10 December, 2018

 

 

प्रताप विष्ट

आयोगद्वारा ९ जनामाथि स्टिङ अप्रेसन गरी भ्रष्टाचार रकमसहित पक्राउ

मंसिर २४, हेटौंडा — मकवानपुरका करिब ३५ प्रतिशत स्थानीय तह अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालयको निगरानीमा परेका छन् ।

By editor, 5 December, 2018

खोटाङ – राष्ट्रिय सूचना आयोगका आयुक्त किरणकुमार पोखरेलले सूचनाको हकको महत्वका विषयमा अझै पनि अधिक जनतालाई बुझाउन नसकिएको बताएका छन्। प्रदेश नम्बर १ अन्तर्गतका स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतका लागि मंगलबार खोटाङको दिक्तेलमा आयोजना गरिएको सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सूचना आयुक्त पोखरेलले अझै पनि ९५ प्रतिशत जनतालाई सूचनाको हकको महत्व र उपयोगीताका विषयमा जानकारी नभएको उल्लेख गरे।‘सूचनाको हक मेरो अधिकार हो। मेरो आवयकताका सूचना माग्नुपर्छ। सार्वजनिक निकायबाट मेरो आवश्यकताका सूचना मागे मात्र लोकतन्त्र सुदृढ हुन्छ। सार्वजनिक निकाय सुशासित हुन्छ,

By editor, 3 December, 2018

 अनन्तराज लुइँटेल

हालै न्यायपरिषद्ले नयाँ प्रधान न्यायाधीश नियुक्तिका लागि सर्वाेच्च अदालतमा तीन वर्ष सेवा गरिसकेका न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्रशम्शेर जबराको नाम संवैधानिक परिषद्मा पठाएसँगै फेरि प्रधान न्यायाधीश नियुक्तिको विषयमा चर्चा चुलिएको छ।