केदार वाशिष्ठ
नयाँ कोरोना विषाणु (कोभिड–१९) चीनबाट फैलिएर विश्वव्यापी महाव्याधि भएको कुरा दोहोर्याउनुको अर्थ छैन तर चीनको विशाल जनसङ्ख्यामा कम मानवीय क्षति गराउने गरी चीनले कसरी त्यसलाई अहिले शून्य सङ्क्रमणको बिन्दुमा ल्यायो भन्ने जान्न भने उल्लेख गर्नैपर्छ । त्यसका लागि कुन कुन विषयमा के के पहल भयो भन्ने जान्नु जरुरी हुन्छ ।