नेपालको संविधान, कानुन र प्रचलन अनुसार आगामी जेठ १५ गते संघीय सरकार, असार १ गते प्रदेश सरकार र असार १० गतेभित्र स्थानीय सरकारहरूबाट आगामी आर्थिक वर्ष २०८० ८१ को बजेट जारी हुनेछ । प्रस्तुत सन्दर्भमा ७५३ वटा स्थानीय सरकारहरूले बजेट जारी गर्दा ख्याल गर्नुपर्ने पक्षहरूका बारेमा चर्चा गर्ने जमर्को गरेको छु ।
कानुनी व्यवस्था