News

By editor, 19 September, 2018

सर्लाही– राष्ट्रिय सूचना आयोगको आदेश पालना नभएको भन्दै सर्लाहीको एक विद्यार्थी संगठनले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। तत्कालिन जिल्ला शिक्षा कार्यालय एवं हाल जिल्ला प्रशासन कार्यालय अन्तर्गत शिक्षा विकास तथा समन्वय इकाईले राष्ट्रिय सूचना आयोगको आदेश अनुसार सूचना नदिएको भन्दै राष्ट्रिय जनता पार्टी नेपाल निकट राष्ट्रिय विद्यार्थी संघले चरणबद्ध आन्दोलन घोषणा गरेको हो।

By editor, 11 September, 2018

धनुषा – मौलिक हकको रुपमा रहेको सूचनाको हकलाई बेवास्ता गरेको भन्दै प्रदेश २ सरकारलाई राष्ट्रिय सूचना आयोगले लिखित जवाफ पठाउन आदेश दिएको छ । 

उज्यालो नेटवर्कका जनकपुरका संवाददाता पत्रकार शैलेन्द्र महतो क्रान्तिले गएकाे साउन ८ गते राष्ट्रिय सूचना आयोगमा प्रदेश २ सरकारविरुद्ध दिएको उजुरीप्रति सुनुवाई गर्दै आयोगले आदेश दिएको हो ।
 
गएको वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको क्रममा प्रदेश २ सरकारले उहाँको स्वागतमा गरेको खर्च विवरण सहितको सूचना पत्रकार महतोले सूचनाको हक प्रयोग गरी माग गर्नुभएको थियो । 

By editor, 5 September, 2018

Editorial 

We cannot imagine a democratic society without freedom of speech and free flow of information

By editor, 3 September, 2018

 

काठमाडौं, भदौ । राष्ट्रियसभाका सदस्य रामनारायण विडारीले संसद्मा सरकारले दर्ता गरेको फौजदारी अपराध संहितासम्बन्धी नयाँ विधेयकमा केही कमजोरी भए त्यसलाई छलफलबाट सच्याउनुपर्ने बताउनुभयो छ । 
राजधानीमा बिहीबार आयोजीत अन्तरक्रियामा सूचनाको हक प्रतिबन्ध लगाउने काम राज्यबाट नहुने बताउँदै उहाँले गलत काम गर्नेका लागि मात्र कानुन निर्माण गरिएको बताउनुभयो ।

By editor, 2 September, 2018



Taranath Dahal

 

The state has no right to control people’s freedom and liberties while introducing right to privacy laws. No law should encroach on people’s right to know

By editor, 2 September, 2018

सर्फुल्लाह अंसारी

सुचनाको हकको अभियान्ता

 

नेपालको संबिधान २०७२ को धारा २७ बमोजिम कुनै पनि सार्वजनिक निकायबाट सम्पादन हुने सम्पूर्ण किसिमको सुचना जनतालाई सजिलैसंग प्राप्त हुने हकलाई सुचनाको हक बुझिन्छ ।

सुचना माग गर्ने प्रक्रियाः