कृष्ण कट्टेल
संसद् सचिवालयकै २० हजार पुस्तक भुइँतलामा असरल्ल
राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले राष्ट्रिय महत्वका दस्तावेजहरूको अभिलेखबारे अध्ययन तथा अनुगमन थालेको छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको बैठकले अध्ययन, अनुगमन गर्ने निष्कर्ष निकालेको हो ।