SEE नतीजामा असफल भएका वा चित्त नबुझेका सबै भाई बहिनीहरुले आफ्नो उत्तरपुस्तिकाको प्रतिलिपी माग्न पाउनु हुन्छ।
बिगतमा पनि SEE नतीजा चित्त नबुझेका बिध्यार्थी भाइ बहिनीहरुले यस मौलिक हकको प्रयोग गरी अफ्नो उत्तपुस्तिका प्राप्त गरी नतीजा सच्याउन सफल भएका छन्|
यस सम्बन्धि कुनै सहयोग चाहिए फ्रिडम फोरममा (०१-४१०२०३०) मा सम्पर्क राख्नु होला वा निबेदन हाल्ने नमुना चाहिए rti_nepal app download गर्नु होला|