सूचनाको हक : कोही पनि वञ्चित नहोस्

By admin, 15 October, 2019

नेपालमा सन् २०१९ को International Right To Know Day सेप्टेम्बर २२ देखि २८ तारिखसम्म सप्ताहव्यापी रुपमा नागरिक तहबाट भव्यरुपमा मनाइयो ।

सूचनामा सर्वव्यापी पहुँचको दिवसको रुपमा संयुक्त राष्ट्रसंघबाट आह्वान गरिएको  सन्र्दभ आजको पडकाष्टमा केन्द्रित गरिएको छ ।

सूचनाको हकको अन्तराष्ट्रिय दिवसका वारेमा प्रकाश पार्ने जानकारी मूलक समाग्रीसहित सूचनको हकलाई प्रवद्धन गर्न गरिएका विभिन्न रचनात्मक गतिविधिहरु सुनौं यस पडकाष्टमा :