News

By editor, 13 February, 2019

दमौली,। प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हक प्रभावकारी भए लोकतन्त्र बलियो हुने बताएका छन् । 

जिल्ला प्रशासन कार्यालय तनहुँले आज दमौलीमा आयोजना गरेको ‘सूचनाको हकको संरक्षण, सम्वद्र्धन र प्रचलन एवं सुशासन प्रवद्र्धनमा राष्ट्रसेवक कर्मचारीको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले जनताप्रति उत्तरदायी भएर प्रत्येक नागरिकलाई सूचना प्रवाह गर्नु कर्मचारीको कर्तव्य भएको बताए । 

By editor, 10 February, 2019

मकर श्रेष्ठ

माघ २७, २०७५

 

काठमाडौँ — संघीय संसद्का पदाधिकारीले इन्धन खर्चमा तोकिएभन्दा निकै बढी रकम बुझिरहेको पाइएको छ । सभामुख, अध्यक्ष, उपसभामुख र उपाध्यक्षले विभिन्न जिल्ला जाँदा जहाज भाडाका अतिरिक्त खर्च गरेको इन्धनको परिमाण पत्याउनै मुस्किल पर्छ । उनीहरूले व्यक्तिगत काममा जाँदासमेत इन्धन सुविधा दाबी गरेका छन् ।

By editor, 8 February, 2019

डीबी विष्ट/सुदूरखबर।


बझाङ, माघ २३ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ९ मा सामुदायिक सूचना प्रविधि केन्द्रको उद्घाटन गरिएको छ । बुधबार एक औपचारिक कार्यक्रमकाबीच जयपृथ्वी नगरपालिका वडा नम्बर ९ को कार्यलयमा जयपृथ्वी नगरपालिकाका नगर प्रमुख विरेन्द्रबहादुर खड्काले सामुदायिक सूचना प्रविधि केन्द्रको उद्घाटन गरेका हुन् ।

By editor, 7 February, 2019

 

सुशीला कार्की

सत्तामा हुँदा भ्रष्टाचार गर्ने तर सत्ता बाहिर आएपछि अरूलाई दोष लगाई आफूलाई चोखो भएको पुष्टि गर्नु अहिलेको राजनीति भएको छ।