स्थानीय सरकार संचालनका लागि प्रस्ताब गरिएको नमुना कार्यसम्पादन नियमावलीले हरेक स्थानीय सरकारको कार्यपालिकाले सूचना आधिकारीको व्यवस्था गर्नुपर्ने प्रस्ताब गरेको छ|
स्थानीय बिकास तथा संघीय मामिला मन्त्रालयले बनाएको नमुना नियमावलीको दफा १७मा कार्यपालिकाले प्रबक्ता तथा सूचना आधिकारी तोक्ने व्यवस्था छ| कार्यालयको तर्फबाट जारी गर्नुपर्ने सार्बजनिक महत्वका बिज्ञप्ति, वक्तव्यदिने काम प्रबक्ताको र आधिकारिक सूचनाहरु प्रबाह गर्ने काम सूचना आधिकरिको हुने व्यवस्था छ|
सूचना आधिकारीले सूचना कानून आनुसार प्रबाह गर्नुपर्ने भनिएको छ. सो आनुसार स्थानीय कार्यपालिकाले सूचनाको हक सम्बन्धि ऐन २०६४ लाईनै आधार मान्नु पर्ने स्पस्ट हुन्छ|